९० दिनमा सम्पन्न भयो खिबाङ खानेपानी योजना

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ गाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । खिबाङ खानेपानी योजना सम्पन्न भएसँगै आँगनमा निर्माण भएको धाराबाट पानी झर्न थालेपछि खिबाङवासी खुसी भएका छन् । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा खिबाङमा हालै मात्र खानेपानी योजना निर्माण भएको हो । खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी … Continue reading ९० दिनमा सम्पन्न भयो खिबाङ खानेपानी योजना